मधुपर्क साहित्यिक पत्रिकाको बार्षिक उत्सवमा तीनजना साहित्यकार सम्मानित
जेठ ३१, काठमाडौं । हिजो शुक्रबार नेपालको पुरानो राष्ट्रिय दैनिक पत्रिका गोरखापत्रको सहप्रकाशन मधुपर्क साहित्यिक पत्रिकाको ५८ औं बार्षिक कार्यक्रममा मधुपर्क सम्मान बाट पुराना...
आमा ! सिम्फोनी धून – मोतीराज बम
चिर्पटले हिर्काए पनि
सिर्कनाले पिटे पनि
रातै हुने गरि कान निमोठे पनि
अहँ ! दुख्दैन आमाको चोट ।
सत्तोसराप गरे पनि
धारे हात लगाए पनि
घरीघरी फतफताए पनि
अहँ ! बिझाउँदैन...
खस भाषामा गजल
मार्सी यार्सा टिमुर फल्या
गडो छ हाम्मा गाउँमा
देशकन नाम चिनाउन्या
चडो छ हाम्मा गाउँमा
आफ्ना गडा बाझा राखी उदै बाइजादो छ
तराई हरियो गर्न्या छहडो छ हाम्मा गाउँमा
कागुनो...
म श्वेत पन्ना हुँ !!
तिमिलाई चाहेको चित्र कोर्न सक्छौ,
तिम्रा बलवान् हातहरुले सजिलै
कच्याक कुचुक पार्न सक्छौ,
जीवन देखि हारेका बखत तिक्तता
पोख्न सक्छौ,
जितको उत्सबमा चँगा बनाई उडाउन सक्छौ।।
थाहा छ तर तिम्रो...
सेलिङको कविताकृती ‘सेप्म्माङलक’ र ‘आयोमा दर्पण’ पुस्तक बिमोचन
काठमाडौं । गीतकार तथा लेखक लिला सेलिङको कविताकृती ‘‘सेप्म्माङलक’’ र भिमकुमार सेलिङको ‘‘आयोमा दर्पण’’ कृतिको संयुक्त रुपमा पुस्तक बिमोचन गरिएको छ । सेलिङका नयाँ...
कवि बम सहित वरिष्ठ साहित्यकार सम्मानित
काठमाडौ । मध्यपश्चिमाञ्चल साहित्य परिषदद्वारा विभिन्न बिधाका वरिष्ठ साहित्यकारहरु सम्मानित भएकाछन् । उहाँहरुलाई कार्यक्रमकि प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय रेखा शर्माले...
पत्रकार
कविता
हाँ लेखिएको भयो जो प्रमाण
त्यही बन्छ ठूलो भरोसा र आड
कहाँ लुक्न सक्थ्यो लुकाएर भार
चनाखो छ धेरै यहाँ पत्रकार ।१।
जरा फेद खोजी समाचार लेख्छ
लुकाएर...
“सौँराई लागि राइसुवाकी” अध्ययन गर्दा
लेखक लालबहादुर खत्री दाहालद्वारा लिखित कृति "सौराई लागि राइसुवाकी" ( न्याउल्या काव्य ) प्रकाशक मध्यपश्चिमाञ्चल साहित्य परिषद काठमाडौं २०५१, पहिलो संस्करण २०५३ भर्खरै हातमा...
तिहार (भाइटीका) को उत्तम साइत बिहान १०ः५१ बजे
२० कात्तिक, काठमाडौं । यसवर्ष तिहारको भाइटीकाको उत्तम साइत कात्तिक २९ गते दिउँसो १०:५१ बजे परेको छ ।
नेपाल पाञ्चाङ्ग निर्णायाक विकास समितिका कार्यकारी निर्देशक...
दशैं मनाएँ – नवराज न्यौपाने ‘मौन’
गजल
ढलेछ यौवन विदेश बस्दा रमेर खेल्दै दशैं मनाएँ
छ खेतबारी रहन्छ बाँझो अभाव झेल्दै दशैं मनाएँ
कथा छ नौलो व्यथा अनौठो हिमाल देखिन् तराइसम्म
हुँदैन पैसा बसेर...