१२ कात्तिक, काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस र उपप्रधानमन्त्री पूर्णबहादुर खड्काबीच शिष्टाचार भेट भएको छ ।
उपप्रधानमन्त्री खड्कासँग गुटरेसले रक्षा मन्त्रालयमा भेट गरेका हुन् । यसअघि आइतबार नै महासचिव गुटरेसले परराष्ट्रमन्त्री एनपी साउदसँग भेट गरेका छन् । आइतबार राति नेपाल आएका गुटरेसको आइतबार धेरै भेटघाटका कार्यक्रम रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1










