
कविता
हाँ लेखिएको भयो जो प्रमाणत्यही बन्छ ठूलो भरोसा र आडकहाँ लुक्न सक्थ्यो लुकाएर भारचनाखो छ धेरै यहाँ पत्रकार ।१।जरा फेद खोजी समाचार लेख्छलुकाएर राख्दा झनै प्रष्ट देख्छबुझी सत्य सारा नियालेर सारचनाखो छ धेरै यहाँ पत्रकार ।२।कहाँ लेक बेसी कहाँ हो तराइघुमेकै छ धर्ती समाचार पाईम चौथो हुँ अङ्गै भनी बारबारसमाचार खोज्दै घुम्यो पत्रकार।३।सधैं सूचनाले जगायो धरा योर गल्ती भएमा सतर्कै गरायोजसै चुक्छ कोही भुली वारपारसमाचार टिप्दो भयो पत्रकार।४।र साँचो र झूठो दुबै देख्नु पर्छनराम्रो र राम्रो सबै लेख्नु पर्छसबै तथ्य बुझ्दै खिचे आज सारसमाचार छाप्दो भयो पत्रकार।५।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
